MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जोगवनी नाकावाट तस्करीको लाइन

मधेशटप by मधेशटप
२०८१ आश्विन १३, आईतवार १९:३५
0
जोगवनी नाकावाट तस्करीको लाइन

विराटनगर । विराटनगरको जोगवनी नाकावाट तस्करी बढेको छ ।

यसैक्रममा बिलबिजक भन्दा बढी सामान बोकेर न्यून मूल्यांकन गराएर भन्सारवाट छुटेका दुईवटा ट्रकलाई मोरङ प्रहरीले बुधवार नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ ।

ति दुई ट्रकमा बिलबिजक भन्दा एक करोड ३५ लाख मूल्यका बढी सामान बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र वहादुर बस्नेतले बताए ।

विराटनगर भन्सारवाट चेकजाँच गरेर छुटेर बजारतर्फ आउदै गरेका प्र १–०२–००२ ख ०४१६ र ना ४ ख ८८४७ नम्बरको ट्रक र तिनका चालकद्धोय विराटनगर १९ का ललित सरदार र कानेपोखरीका दुखनलाल चौधरी सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको छ ।

प्रहरी प्रवक्ता बस्नेतका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ति दुई ट्रकमा घरायशी तथा भान्सामा प्रयोग हुने सामान सहित कृषि प्रयोजनमा प्रयोग हुने एक करोड ३५ लाख मूल्यका सामान वरामद भएको छ ।

ति सामानको आयातकर्ता भने प्रहरीले खुलाएको छैन ।
ईलाका प्रहरी कार्यालय रानी र बोर्डर आउट पोष्ट रानीका प्रहरीकै मिलोमतोमा जोगवनी नाकावाट व्यापक तस्करीको लाइन बढेको खुलेको छ।

जोगवनी नाका मोरङ जिल्लाको सबै भन्दा ठुलो तस्करी हुने नाका रहेको छ ।

मोरङ जिल्लाको बिभिन्न नाकाबाट तस्करी गर्ने गिरोहहरु हाल जोगमनी नाका हुदै आफ्नो अवैध धन्दालाई तिब्रता दिन सफल भएका छन ।

सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले पनि सीमा नाकालाई कमाई खाने भाडोको रुपमा प्रयोग गर्दै आएको छ ।

स्थानीयका अनुसार सशस्त्र प्रहरीले घुमुवाको माध्यमले तस्करीका रकम उठाउने गरेको छ भने नेपाल प्रहरीले पोशाकमै टोली परिचालन गरी अवैध धन्दाको रकम उठाउने गरेको बताए ।

उक्त नाकाबाट सुपारी, कपडा, केराउ, चिनि लगायतको समाग्री तस्करी हुने गरेको छ । जोगवनी नाका हुदै अकबर मिया, जनार्दन, ओम, सिता लगायत ६ जनाको समुहले कपडाको तस्करी गर्ने गरेका छन भने शकर भनिनेले सुपारी र बिनोद भनिनेले मरिच र केराउको तस्करी गर्ने गरेको स्थानीय बताउछन ।

उक्त नाकामा सुरेश र सम्पम भनिने सबै भन्दा ठुलो कपडा तस्करको मुख्य नाइकेको रुपमा चिनिने गरेको स्थानीयले बताए ।

Previous Post

“रेबिज लागेपछि मान्छेको मृत्यु निश्चित भएकाले जोगिन जरुरी”

Next Post

मधेशमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८१ आश्विन १३, आईतवार १९:३५
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ आश्विन १३, आईतवार १९:३५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ आश्विन १३, आईतवार १९:३५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ आश्विन १३, आईतवार १९:३५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८१ आश्विन १३, आईतवार १९:३५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८१ आश्विन १३, आईतवार १९:३५

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति