MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

डीआईजी बढुवामा भागबन्डा नमिलेपछि दरबन्दी थप्ने चलखेल

मधेशटप by मधेशटप
२०८१ कार्तिक ३०, शुक्रबार १७:१९
0
कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते ,  दुई जना आईसीयूमा

काठमाडौं । नेपाल प्रहरीमा डीआईजीका आठ रिक्त पदको बढुवा लम्बिने भएको छ । आठ पदमा २५ एसएसपीबीच प्रतिस्पर्धा छ । कतिपय आर्थिक चलखेलकै आधारमा बढुवा हुने दाउमा छन् ।

जसकारण बढुवामा तिव्र टक्कर हुँदा बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन । धेरैलाई बढुवा गर्न कि मंसिर कुर्नुपर्ने अवस्था छ । तर, गृहमन्त्री रमेश लेखकले छिटो बढुवा गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि केही दरबन्दी थप्ने चलखेल अघि बढेको छ ।

विमानस्थल र ट्राफिकमा डीआईजीको दरबन्दी थप्नेबारे छलफल अघि बढेको स्रोत बताउँछ । यही बेला प्रहरीको बिधि बिज्ञान प्रयोगशालामा पनि दरबन्दी थप्न फाइल अघि बढेको छ । डीआईजी बढुवामा तीन ब्याचका एसएसपीहरुबीच प्रतिस्पर्धा छ ।

प्रहरी महानिरीक्षककै ब्याचका धुव्रराज राउत, भोलाबहादुर रावल र गणेश चन्द छन् । त्यस्तै, १११ को टोलीबाट टोलीबाट दिनेश आचार्य, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, अरुण पौडेल, गोविन्द थपलिया, सुदर्शन कोइराला, दिपक रेग्मी छन् ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चर्तुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बर विक, ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिलिपसिंह देउजा, बिनोद घिमिरे, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजिव शर्मा दास र शारदा प्रसाद चौधरी छन् ।

कांग्रेसको सरकारले नै उनीहरुलाई राअविबाट नेपाल प्रहरीमा ल्याएको थियो । जसकारण अहिलेको सत्तारुढ दलसँग उनीहरुको राम्रो सम्बन्ध छ । सोही कारण पनि बढुवामा तिव्र टक्कर देखिएको हो ।

Previous Post

‘एमाले-काग्रेस गठबन्धन सरकार संघीयता समाप्त पार्ने खेलमा छन्’

Next Post

बोदे बर्साईनमा समाचाकेवा महोत्सव सम्पन्न (फोटो फिचरसहित)

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ कार्तिक ३०, शुक्रबार १७:१९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ कार्तिक ३०, शुक्रबार १७:१९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ कार्तिक ३०, शुक्रबार १७:१९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८१ कार्तिक ३०, शुक्रबार १७:१९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८१ कार्तिक ३०, शुक्रबार १७:१९
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८१ कार्तिक ३०, शुक्रबार १७:१९

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति