काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र विक्रिदर १२१ रुपैयाँ ५३ पैसा रहेको जनाएकोे छ ।

बैंकको अनुसार आज १३६ रुपैयाँ ८१ पैसा र विक्रिदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७३ पैसा र विक्रिदर ८७ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।