के तपाईं विवाहित हुनुहुन्छ भने आफ्नो पाटर्नरलाई दैनिक चुम्बन गर्नुहुन्छ? दाम्पत्तीको मिलन हुनुमा चुम्बनले महत्वपूर्ण भूमिका खेल्दछ। चुम्बन गर्दा आनन्द महसुस हुन्छ भने सम्बन्ध राख्दा पनि यसले यादगार बनाउँदछ।

चुम्बन गर्दा हुने शरीरिक फाइदा

– महिलाहरु विशेषगरी चुम्बन गर्न चाहन्छन्। यसले शरीरिक फाइदा पनि पुर्‍याउँछ।

– जो मानिसले दैनिक चुम्बन गर्दछन्, उनीहरुको पाँच वर्ष बढि बाँच्छन्।

– चुम्बन गर्दा रगत छिटो बग्दछ, जसले गर्दा छालामा हुने कालो धब्बा तथा र्‍यासेसहरु हट्दछ।

– सम्बन्ध राख्दा केमिकलहरु उत्पादन हुन्छ, जसले मुटुको धड्कन एक मिनेटमा १०० पटक धड्किन्छ, जुन स्वास्थ्यका लागि राम्रो मानिन्छ।

– चुम्बन गर्दा २९ वटा मुखका मांशपेशीहरु चल्दछ, जसले चाउरी हटाउन मद्धत गर्दछ।

–ओठ औंलाको टुप्पो भन्दा बढि संवेदनशील हुन्छ। यसले शरीरको सबै नशाहरुलाई उत्तेजित गर्दछ।
–यसले इम्युन सिस्टम बढाउने तथा रोगसँग लड्न सक्ने क्षमता पनि बढाउँछ।