काठमाडौं : सडक पिच गर्नुपर्ने माग गर्दै स्थानीयले चाबहिल–साँखु सडक खण्ड ठप्प पारेका छन्।

उक्त सडक खण्डको सलम्बुटारमा स्थानीयले बाटो अवरोध गरेका हुन्।

यसअघि पनि बाटो पिच गराउनुपर्ने भन्दै स्थानीयले पटकपटक उक्त सडक अवरुद्ध गरेका थिए।