वीरगञ्ज : बाराको देवताल गाउँपालिकामा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ।

गाउँपालिकाको वडा नम्बर ७ मा भइरहेको मतदानको क्रममा नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच विवाद भएको हो।

मतदानको क्रममै विवाद हुँदा झडप भएपछि मतदान रोकिएको हो।