काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपयाँ ०६ पैसा र बिक्री दर १३२ रुपयाँ ६६ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १३८ रुपयाँ ८४ र बिक्री दर १३९ रुपयाँ ४७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपयाँ ६१ पैसा र बिक्री दर १५७ रुपयाँ ३२ पैसा रहेको छ ।
कतारी रियालको मुल्य एकको खरिद ३६ रुपयाँ १२ पैसा र बिक्री दर ३६ रुपयाँ २९ पैसा रहेको राष्ट्र बैकले जनाएको छ ।
कुन देशको विनिमय दर कति ?
Discussion about this post