MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक पत्रिका आज काठमाडौं तथा जनकपुरधामबाट एकसाथ पत्रिकाको अनाबरण भयो

मधेशटप by मधेशटप
२०७७ मंसिर ५, शुक्रबार १६:२८
0
टुडे एक्सप्रेस राष्ट्रिय दैनिक पत्रिका आज काठमाडौं तथा जनकपुरधामबाट एकसाथ पत्रिकाको अनाबरण भयो

जनकपुरधाम : जनकपुरधामलाई केन्द्र बनाएर थप एक ब्रोडसिट पत्रिका प्रकाशनमा आएको छ । करिव १६ वर्ष अघि दर्ता भएको ‘टुडे एक्सप्रेस’ राष्ट्रिय दैनिक ब्रोडसिटको रुपमा आज देखि विधिवत प्रकाशनमा आएको छ । रेडियो जनकपुर ९७ मेगाहर्ज परिवारले नै प्रकाशनमा ल्याएको सो अखवार रेडियोको १४ औं वार्षिकोत्सवको अवसरमा आज देखि विधिवत प्रकाशनमा ल्याएको छ ।

आज जनकपुरधाममा एक समारोहका बिच प्रदेश २ का आन्तिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सांसद सत्रुधन महतो, रामचन्द्र मण्डल, नेकपा नेता रामचन्द्र झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहितकाले पत्रिकाको पहिलो ब्रोडसिट अंकको लोकापर्ण गरेका छन् ।

त्यसै गरि संघिय सरकारका सञ्चार सुचना तथा प्रविधी मन्त्री पार्वत गुरुङ्गले समेत सोहि समयमा काठमाण्डौंमा पत्रिकाको लोकापर्ण गरेका छन् । पत्रिका प्रदेश २ लाई केन्द्र बनाएर प्रकाशन हुने र दैनिक संघिय राजधानी सम्म पुग्ने पहिलो अखवार हुने दावी गरिएको छ । अखवार प्रकाशनको अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समेत शुभकामना व्यक्त गर्दै काठमाण्डौंमा पत्रिका पढेका छन् ।


त्रिकाका प्रकाशक तथा सम्पादक शितल साहले तत्काल पत्रिका काठमाण्डौवाट प्रकाशनमा ल्याएको र दैनिक काठमाण्डौंवाट प्रदेश २ सम्म सर्कुलेशन हुने बताए । समाजलाई जोडने सत्य सञ्चार नाराका साथ प्रकाशन थालिएको भन्दै साहले भने, ‘हामी सत्य समाचारलाई पहिलो प्राथमिकतामा राख्ने छौं र फरक प्रस्तुती हुने छ ।’

कार्यक्रममा उपस्थित अतिथिहरुका साथै मिनापका पुर्व अध्यक्ष शुनिल मल्लिक, नेपाल पत्रकार महासंघ धनुषाका सचिव पुरन साह सहितकाले पत्रिकाको उतरोतर प्रगतीको कामना गर्दै छव पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।

Previous Post

नेपालमा थप २२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

Next Post

जबरजस्ती करणी गर्ने पक्राउ

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ५, शुक्रबार १६:२८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ५, शुक्रबार १६:२८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ५, शुक्रबार १६:२८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ५, शुक्रबार १६:२८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ५, शुक्रबार १६:२८
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर ५, शुक्रबार १६:२८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति