MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

नगर प्रमुख शिवनाथ महताे द्वारा १५ सैयाकाे आधार भुत अस्पतालकाे शिलान्यास सम्मन्न

मधेशटप by मधेशटप
२०७७ मंसिर १५, सोमबार १२:४३
0
होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना

महाेत्तरी : महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ४ मा प्राथमिक स्वास्थ्य केन्द्रकाे जग्गामा साेमवार अाधारभुत अस्पताल १५ सैयाकाे भवन नगरप्रमुख शिवनाथ महताेले शिलान्यास गरेका छन । याे अस्पताल १८ कराेडकाे लागतमा हुनेछ तर अहिले तिन कराेड तैईस लाख बजेट अाईसकेकाे छ । गाैशाला नगरपालिका तथा ग्रामिण क्षेत्रमा बसाेवास गरेका हरेक तहका जनतालाई सुलभ तथा सरल तरिका बाट सेवा पायाेस उदेश्यकाे अस्पतालकाे निर्माण हुन लागेकाे हाे।

प्राथमिक स्वास्थ्य केन्द्र लाई अपग्रेड गरि जिल्ला अस्पताल भन्दा राम्राे बनाईने र यहाँका विरामिहरु जाँच गराउन काठमाडाैं तथा जनकपुर जान्न नपायाेस उदेश्य रहेकाे महताेले बताए । यहाँ तिन ठाउँ वर्थिन सेन्टर शुरु भईसकेकाे र यसै अार्थिक वर्षमा बाँकि रहेकाे ठाउँमा अधारभुत सेन्टरहरु सिलान्यास भएर डेन्डर मार्फत बनाईने जानकारि गराए ।

नेपाल सरकारकाे निति अनुसार प्रत्येक स्थानिय तहमा पाँच देखि पन्द्र सैयाकाे अस्पताल निर्माण गरिने कार्य रहेकाेले गाैशाला स्वास्थ्य केन्द्रकाे जग्गामा पन्द्र सैयाकाे अस्पतालकाे अाज नगर प्रमुख बाट शिलान्यास भएकाे प्राशसिकय अधिकृत विरेन्द्रजंग थापाले बताए । यसकाे अबधि तिन वर्ष देखि पाँच वर्ष सम्मकाे रहने छन र याे संस्थालाई स्तरमा वुद्वि गरिएकाे थापाले जानकारी दिए ।

Previous Post

कक्षा १२ को परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

Next Post

सुनको मूल्य फेरि घट्यो ६ सय रुपैयाले

Related Posts

रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर १५, सोमबार १२:४३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर १५, सोमबार १२:४३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर १५, सोमबार १२:४३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर १५, सोमबार १२:४३
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर १५, सोमबार १२:४३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर १५, सोमबार १२:४३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति