जयनाथ यादव

लहान : सिरहाको गोलबजारमा जिल्ला कार्यक्रता भेला शुक्रवार सम्पन्न भएको छ ।जिल्ला भरीका युवाहरुको उपस्थिति मा युवाहरुको सर्वसहमती बाट १०५ जनाको जिल्ला कमिटी स्थापना भएको छ । कमिटीको अध्यक्षमा राजेश यादव लाई सर्वसहमती बाट चयन गरिएको छ । जिल्ला कार्यक्रता भेला कार्यक्रम लाई केन्द्र अध्यक्ष नरेश साहीले उद्धघाटन गर्दै विचार बिहिनको जमातहरु एक ठाउँमा भएको बताए । जमात लाई युवा संघ नेपालले तहसनहस नगरोस डरले हामीलाई विभिन्न प्रलोभनको उपहार दिन खोज्दैछ। तर हामी त्यो प्रलोभनमा पर्नेबला छैन ।नेपाल कम्युनिष्ट आन्दोलन लाई नयाँ स्तर बाट उठाउन चाहान्छौ बताएका छन्।
शोषित पिडित तविएको सारा मनहरु लाई खुल्ला आकाशमा मुक्त चरी जस्तो उडाउन चाहन्छौ । ‘उनले भने ‘।
आज पनि हाम्रो वरिपरी दुई महिनाको नानी बल्तकार ८० बर्षको हजुर आमाहरु बल्तकार भईरहेको छ ।
सिरहाका युवाहरु लाई सलाम गर्दैछु ।सबै भन्दा बढी सरमिक भएको क्षेत्र सिरहा हो । जसले राज्य संचालनमा अमुल्य योगदान गरीरहेको छन साहीले भने। हाम्रा आफन्त भाई दाई दिदि बहिनीहरु खाडी मुलुकमा बगाइरहेका पसिना बाट आर्थिक ज्याला नेपालमा आज ब्रहमलुट मच्चाउँदै बताएका छन्।
हामी ब्रहमलुट लाई लुटको संसार लाई भत्काउने चाहन्छौ । त्यसैले कमरेडहरु नयाँ प्रतिवद्धता कसम खान जरुरी छ । हाम्रो खुन पसिनामा जो पोडी खेल्न खोज्दैछ छ यसलाई अन्त गर्ने कसम खानु पर्छ युवा सँग अपिल समेत गरेको छ।
पुर्व समान्य प्रशासन मन्त्री धर्मनाथ साहले सिरहाबाट हामी ३५ जनाले जेल जिवन विताएको छौं । हाम्रो सपना थियो देश समृद्ध र जनता खुशी होस तर केपी ओलीले देशलाई बर्वाद मात्र गरियो संविधान लाई मिचेर संसद विघटन गरियो बताए थे ।
समाजमा बल्तकारीहरु बल्तकार गर्छ शरिरमा एसिड भ्याक्ने अपराधीहरू खुल्ले आम घुम्दै छ यो भ्रष्ट केपी ओली सरकार कहां छ अपराधीहरू लाई संरक्षण मात्र गर्दै बताएका छन् ।
प्रदेश सांसद अशोक यादवले प्रदेश २ मा हाम्रो सासंद पद खोसने प्रयत्न गरिरहेको छ । यही कार्यक्रता भेलाको मञ्च बाट भन्न चाहान्छु यो पद सत्यनारायण मण्डलको गोजी र लिलानाथ श्रेष्ठको विडी फेक्टरी बाट पाएको होईन भन्नु भएको छ । सिरहा जनताको माया ममता बाट पाएको पद हो । त्यसैले कार्वाही बाट बिचलित छैन बताए । हामी नेकपा एमाले हो ।जनताको बहुदलीय जनवाद अधिकारको लागी हामी लडन तयार छौ । यही नेतृत्वमा अगाडी बढछौं ।कार्वाही तिम्रो टोक्रीमा र विडी फैक्टरीमा रहन्छ ‘यादव भने’।कम्युनिष्ट आन्दोलन अगाडी बढाउन संघर्षको मेदानमा तपाईहरुको बिचमा रहेर संघर्स गर्न आफु तयार रहेको बताएका छन्।

युवा संघ नेपाल सिरहाका अध्यक्ष कार्यक्रम संयोजक राजेश यादवले आजको युवा भेला बढी संख्यामा उपस्थित हुन्छ अनुमान थियो बताए । जिल्लामा दुईटा साइवर स्यालहरुले आज विहानै बाट गाउँगाउँमा फोन गरेर युवाहरुलाई बैशाख पाचँ गते कार्यक्रता भेला सरेको बिचलित हुने प्रचार प्रसार गरेको बताएका छन्। ‘उनले भने ‘
जिल्लामा दुईजना साईबर स्याल छन ।तिम्रो केपी बाले जो प्रतिगमन गरियो त्यो प्रतिगमन पछी नेकपा एमाले र नेकपा माओवादी भयो । यहाँ को युवा संघ नेपालको अध्यक्ष महुँ प्रष्ट पारेको छ ‌। साईवर स्याल जिवछ उदासी लाई राजनीतिक गर्न मन छ भने शिक्षक पेशा जोडनु होस मेदानमा उत्रिनु आग्रह गरेको छ ।पैसाको लोभमा लेख्ने पत्रकार हो तपाईं । साइवर स्याल बाट डराउने बला छैन युवा संघ नेपाल उनले भनेका छन्‌ ।