काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९ पैसा रहेको जनाएको छ ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रिदर ८६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।