काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११९ रुपैयाँ २ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ९९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिददर ८५ रुपैयाँ ७७ पैसा र बिक्रिदर ८६ रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।