काठमाडौं। बिहेपछि न’वविवाहित जोडीको जीवनमा पहिलो रात निकै महत्वपूर्ण मानिन्छ । तर, यो रातमै भयंकर दुर्घटना भयो भने त्यसले जीवनमा पछिसम्म तर्साइरहन्छ । ब्राजिलमा एक नवविवाहित जोडीको जीवनमा यस्तै भएको छ ।

बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजाडिएको छ । द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बे’हुलीको मृत्यु भएको छ ।ब्राजिलको इबिराइट सहरमा १८ वर्षकी युवतीको २९ वर्षका यु’वकसँग धु’मधामका साथ उनको घरमा रहेको फा’र्महा’उसमा बिहे भएको थियो ।

बिहेपछि नवविवाहित जोडी निकै खुसी थिए । तर, यो खुसी धेरै समयसम्म टिक्न सकेन । पुलिसका अनुसार बिहेपछि पहिलो रातमा शारीरिक सम्बन्धको क्रममा बेहुलीको स्वास्थ्य अचानक बि’ग्रियो । जबसम्म उनका पतिले केही बुझ्न सक्थे त्यतिबेला उनी जमिनमा ल’डिसकेकी थिइन् ।

पत्नीको यो हालत देखेपछि पतिले सहयोगका लागि छिमेकीहरुलाई बोलाए । पत्नीलाई अस्पताल लैजानको लागि उनले ट्या’क्सी बोलाए तर उनका अनुसार ट्याक्सी चालकले अस्पताल जान मानेनन् । त्यसपछि उनले अर्को ट्याक्सीलाई भने तर त्यो ट्याक्सीका चालकले पनि अस्पताल जान अ’स्वीकार गर्दै आ’कस्मिक सेवामा फोन गर्न भने ।

त्यसपछि पतिले आकस्मिक सेवामा फोन गरे ।पारामेडि’क्स स्टाफ उनको घर पुग्दासम्म उनकी पत्नीको सा’स चलिरहेको थियो । पारामेडिक्सले उनको जाँचमा उनलाई सास फेर्न क’ठिनाइ भइरहेको पाए र उनलाई हृदयाघा’त भएको पुष्टि गरे ।तत्काल उनलाई एम्बुलेन्समा अस्पताल लगियो तर बाटोमै उनको मृ’त्यु भयो ।

पतिको दावीअनुसार एम्बुलेन्स आउन करिब एक घण्टाको समय लाग्यो । यही कारण उनकी पत्नीको मृत्यु भएको उनले दा’वी गरेका छन् ।आ’पतकालीन सेवाको तर्फबाट भने पहिले एम्बुलेन्स र’द्द भएपछि अर्को एम्बुलेन्स २१ मिनेटभित्र पुगेको बताइउको छ ।

महिलाको पोस्टमार्टममा उनलाई ब्रो’ङकाइटि’सको समस्या भएको खुलासा भएको छ । पु’लिसका अनुसार बेहुलीको शरीरमा हिं’सा’का कुनै चिन्ह थिएनन् । पु’लिसले उनको मृ’त्यु आ’कस्मिक मानेको छ ।

छिमेकीहरुले पनि घ’नाभन्दा पहिले कुनै किसिमको चिच्या’एको स्वर वा अन्य आवाज नसुनेको बताएका छन् ।