काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९१ पैसा रहेको जनाएको छ ।

आज एक युरोपियन डलरको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ३ पैसा र बिक्रिदर ९३ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।