काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५८ पैसा र बिक्रिदर ११८ रुपैयाँ १८ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ५० पैसा र बिक्रिदर १३९ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रिदर ८६ रुपैयाँ ९० पैसा रहेको छ ।