काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २९ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८९ पैसा रहेको जनाएको छ ।

बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ७८ रुपैयाँ र बिक्रिदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलिया डलरको खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।