काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ ।

बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६९ पैसा र बिक्रिदर ८६ रुपैयाँ १३ पैसा रहेको बैकले जनाएको छ ।