सप्तरी । नेपाली बजारमा सुनको मूल्य २ सयले रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ८०० बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला रु १ हजार २४५ मा कारोबार भएको चाँदी आजको १ हजार २५० कारोबार भइरहेको छ ।