सप्तरी । नेपाली बजारमा सुनको मूल्य १५ सयले रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजार ५०० हजामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।