सप्तरी । नेपाली बजारमा सुनको मूल्य २ सयले रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजार ३०० हजामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ५०० बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । सोमबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कारोबार भइरहेको महासंघले जनाएको छ ।