MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

स्तन क्यान्सरबारेका १० भम्र

मधेशटप by मधेशटप
२०७७ आश्विन २५, आईतवार १३:५३
0
स्तन क्यान्सरबारेका १० भम्र

Woman with breast cancer awareness ribbon

महिलामा हुने डरलाग्दो रोग हो स्तन क्यान्सर । नेपालमा वर्षेनी यस रोगले धेरै महिलाको मृत्यु हुने गरेको छ ।

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुदै गएपछि स्तन क्यान्सरको सम्भावना हुन्छ ।

साधारणतया यी कोषको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गर्दछ । तर जब तीव्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छ तब पुराना कोषहरू टाँसिएर रहन्छन् र गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ ।

यसरी अनियन्त्रित र अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई नै स्तन क्यान्सर भनिन्छ ।

तर आम मानिसमा भने सामान्य रुपमा आउने गिर्खा, ठूलो स्तन, ब्राको प्रयोग लगायका कारणले स्तन क्यान्सर हुने भ्रम छरिएको छ । स्तन क्यान्सरबारे मानिसबीच रहेको भ्रमहरु जो सत्य छैनन् यसबारे हामी चर्चा गर्दैछौ ?

१. गाँठागुठी र गिर्खा आउँदैमा स्तन क्यान्सर हुदैन । यस्ता लक्षण देखिएस्वास्थ्य जाँच गराउनुपर्छ ।

२. महिलाले प्रयोग गर्ने अन्डरवेयर र ब्राले स्तन र पाठेघरको क्यान्सर गराउँछ भन्ने भ्रम हो । यसको प्रयोग गर्दैमा क्यान्सर हुन्छ भन्ने हुदैन ।

३. कतिपय महिलामा परफ्युमको प्रयोग स्तन क्यान्सर हुन्छ भन्ने भ्रम छ । तर यो सत्य होइन । परफ्युम र स्तन क्यान्सरबीच कुनै पनि सम्बन्ध छैन ।

४. ठूला स्तन हुने महिलामा स्तन क्यान्सर हुन्छ भन्ने भ्रम हो । स्तन ठुलो हुदैमा क्यान्सर हुने कुनै संभावना रहदैन ।

५. स्तन क्यान्सर बंशानुगत कारणले पनि हुने गर्दछ । तर परिवारमा कसैलाई स्तन क्यान्सर नभए पनि अन्य सदस्यहरुलाई समेत क्यान्सर हुने सम्भावना हुन्छ ।

६. पहिलो स्टेजमा नै रोग पत्ता लागे स्तन क्यान्सरको उपचार सम्भव छ । तर दोस्रो वा तेस्रो स्टेजमा पुगेपछि यसको उपचारमा समस्या हुनसक्छ ।

७. स्तन क्यान्सर एकबाट अर्कोमा सर्छ भन्ने भ्रम हो । क्यान्सर भएको महिलाको नजिक जाँदैमा स्तन क्यान्सर सर्दैन ।
८. स्तन क्यान्सरको समस्या महिलामा मात्र नभई पुरुषहरुमा पनि हुने गर्दछ ।

९. महिनावारी बन्द भएका महिलामा स्तन क्यान्सर हुँदैन भन्ने भ्रम हो । महिनावारी बन्द भएपछि शरीरमा फ्याटको मात्रा बढ्छ र क्यान्सर लाग्ने संभावना हुन्छ ।

१०. सर्जरीद्वारा क्यान्सर प्रभावित अंग हटाउँदा स्तन क्यान्सरको उपचार हुन्छ । तर स्तनमा गिर्खा र गाँठागुठी धेरै छन् भने स्तन फाल्नु पर्ने हुनसक्छ ।

Previous Post

सुनको भाउ ८०० रूपैयाले बढ्यो

Next Post

कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ आश्विन २५, आईतवार १३:५३
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ आश्विन २५, आईतवार १३:५३
सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित
देश

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

२०७७ आश्विन २५, आईतवार १३:५३
श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 
खेलकुद

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

२०७७ आश्विन २५, आईतवार १३:५३
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
खेलकुद

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७७ आश्विन २५, आईतवार १३:५३
युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
देश

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ आश्विन २५, आईतवार १३:५३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति