MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

खुल्यो यौनबजार तर जोडले सास फेर्न र किस गर्न प्रतिबन्ध

मधेशटप by मधेशटप
२०७७ कार्तिक ३, सोमबार १९:५९
0
खुल्यो यौनबजार तर जोडले सास फेर्न र किस गर्न प्रतिबन्ध

काठमाडौं। कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन विश्वभरी विस्तारै खुकुलो पार्न थालिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वेश्यालय र रेडलाइट एरिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् । यी देशमा अब यौनकर्मी र ग्राहकहरु रेडलाइट एरियामा जान पाउँछन् तर किस गर्न पाउँदैनन् । उनीहरुले जोडले सास फेर्न पनि पाउने छैनन् ।

बैंकक पोस्टका अनुसार थाइल्याण्डको राजधानी बैंककको रेडलाइट एरिया ३ महिना बन्द रहेपछि १ जुलाइदेखि खुलेको छ । थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना संक्रमणको एउटा पनि स्थानीय केस नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौनकर्मीहरु आफ्नो काममा फर्किएका छन् ।

रेडलाइट एरियामा जानेहरुले केही नियम पालना गरेर मात्र जानुपर्नेछ । उनीहरुले आफ्नो अनुहारबाट मास्क खोल्न पाउने छैनन् । आफूलाई राम्रोसँग सेनिटाइज गर्नेछन्, किस गर्ने छैनन् र जोडले सास फेर्न पनि पाउने छैनन् । रेडलाइट एरियामा जानुभन्दा पहिले सबै ग्राहकको तापक्रम जाँच गरिनेछ । उनीहरुको पूरा ठेगाना, फोन नम्बर नोट गरिनेछ । डान्स बारमा जानेहरु स्टेजबाट कम्तीमा २ मिटरको दूरीमा बस्नुपर्नेछ । भित्र रहेका अन्य व्यक्तिहरुसँग पनि एक मिटरको दूरी कायम गर्नुपर्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार नेदरल्याण्डमा पनि १ जुलाइदेखि नै रेडलाइट एरिया खुलेका छन् । यहाँ पनि ठिक त्यस्तै नियम लागू गरिएका छन् जस्ता नियम थाइल्याण्डमा छन् । यी दुवै देशमा यौनकर्मीहरुले पहिलेदेखि नै सफाइको निकै ख्याल गर्दै आइरहेका छन् र अब यो अझै बढ्नेछ । एम्स्टर्डम जनस्वास्थ्य सल्लाहकार डबी मेनसिंक भन्छिन् ‘रेडलाइट एरियामा बस्ने यौनकर्मीका लागि कोभिड १९ को खतरा बढी छ किनकि उनीहरुको काम नै त्यस्तै छ । त्यसैले मानिसहरुले आफ्ना आवश्यकता कडा प्रतिबन्धमा बाँधिएर पूरा गर्नुपर्छ ताकि सबै सुरक्षित रहुन् ।’

मोइरा मोना नामकी एक यौनकर्मीले आफूले पहिले नै सुरक्षाका सबै तयारी गरिसकेको बताएकी छिन् । उनले लेटेक्स कपडा, लेदर फेस मास्क, पञ्जा, सर्जिकल फेस मास्क आदि मगाइकेकी छिन् । त्यसैले उनलाई चिन्ता छैन । उनले जुन ग्राहकले नियम तोडे पनि फिर्ता पठाउने बताइन् ।

Source: कान्तिपथ डटकम
Previous Post

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु,मृतकको संख्या ७५७ पुग्यो

Next Post

आज मंगलबारको राशिफल संगै श्री संकटमोचन हनुमानको दर्शन गरौँ !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ३, सोमबार १९:५९
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ कार्तिक ३, सोमबार १९:५९
सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित
देश

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

२०७७ कार्तिक ३, सोमबार १९:५९
श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 
खेलकुद

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

२०७७ कार्तिक ३, सोमबार १९:५९
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
खेलकुद

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७७ कार्तिक ३, सोमबार १९:५९
युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
देश

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ३, सोमबार १९:५९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति