MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

यस्ता मानिस धेरै कामुक हुन्छन् !

मधेशटप by मधेशटप
२०७७ कार्तिक ५, बुधबार ०८:३९
0
यस्ता मानिस धेरै कामुक हुन्छन् !

काठमाडौं । उमेर पुगेका महिला वा पुरुषमा विपरित लिङ्गीप्रतिको आकर्षण हुनु सामान्य विषय मानिन्छ । तर सबै व्यक्तिमा समान ढंगको विपरित लिङ्गीप्रतिको आकर्षण हुँदैन ।

कतिपय व्यक्तिमा यो आकर्षण सामान्य हुन्छ भने कसैलाई यो आकर्षण ज्यादा नै हुन्छ, जसको कारणले समाजमा विभिन्न यौनजन्य घटना पनि भईरहेका हुन्छन् ।

विपरित लिङ्गीप्रति आकर्षण बढी मात्रामा हुने पुरुषहरु र महिलाहरु आफ्नो पार्र्टनरसँग मात्र सन्तुष्ट हुदैनन् र उनिहरुको बाहिर अन्य व्यक्तिसँग पनि सम्बन्ध हुन्छ जुन सम्बन्ध कहिलेकाही बाहिर समाजमा आउनाले उनिहरुले कानूनी कारवाही भोग्नु पर्ने हुन्छ ।

चिना वा कुण्डलीमा मानिसको कामुक हुन के कस्ता योग बनेका हुन्छन आज हामी यसैको बारेमा जानकारी दिनेछौँ ।

शुक्रलाई माया प्रेम तथा सौन्दर्ययको कारक ग्रह मानिन्छ र पहिला वा पुरुषको कुण्डलीमा शुक्र ग्रह स्वगृह वा उच्च छ भने मानिसको जिउडाल वा उसको व्यक्तित्व आकर्षक स्वभावको हुन्छ र मानिसको फेस आकर्षक वा कामुक देखिन्छ । यस्ता व्यक्तिहरुमा राम्रै लाउने प्रर्ने, मिठो खानु प्रर्ने वा विलासी स्वाभावका हुन्छन् ।

त्यसैगरी कुनै व्यक्तिको कुण्डलीमा चन्द्रमा बसेको स्थानमा भन्दा अघिल्लो घरमा शुक्र बसेको छ भने सुनफा योग हुनेछ ।

यस्ता व्यक्ति चतुर हुने र भौतिक सुख सुविधा जुटाउन सक्ने हुन्छन् । यिनीहरुमा यौन चाहाना पनि अत्याधिक हुन्छ ।

जुन व्यक्तिको कुण्डलीमा शनि र शुक्र एकसाथ एक घरमा हुन्छन् उनीहरुको घरभन्दा बाहिर पनि सम्बन्ध हुने हुनाले उनीहरुको वैवाहिक जीवनमा कलह हुने सम्भावना बढी हुन्छ ।

जुन व्याक्तिको कुण्डलीको सातौँ भावमा धेरै ग्रहहरु छने भने पनि मानिस कामुक हुन्छन् ।
कुनै पनि व्यक्तिको शुक्र उच्च छ र शुक्रसँग चन्द्रमा सँगै भए कामुक हुन्छन् ।

शुक्रलाई विर्यको कारक ग्रह मानिन्छ र मानिसको कुण्डलीमा शुक्र उच्च वा स्वगृह छ र शुक्रलाई राहु,केतु,शनि र मंगलजस्ता पापी वा क्रुर ग्रहहरुले हेरीरहेको वा शुक्र पिडीत भए मानिस कामुक हुन्छ र उनिहरुको सम्बन्ध बाहिर आउँछ ।

Source: लेखक : ज्यो.दुर्गा भण्डारी
Previous Post

पेस्तोल र वन्यजन्तु सामग्रीसहित एक पक्राउ

Next Post

दशैँको आज पाचौं दिन : माता स्कन्दमाताको पूजा आराधना गरिँदै

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ५, बुधबार ०८:३९
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ कार्तिक ५, बुधबार ०८:३९
सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित
देश

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

२०७७ कार्तिक ५, बुधबार ०८:३९
श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 
खेलकुद

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

२०७७ कार्तिक ५, बुधबार ०८:३९
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
खेलकुद

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७७ कार्तिक ५, बुधबार ०८:३९
युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
देश

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ५, बुधबार ०८:३९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति