MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कोरोना, तिमी तिमी छौ, हामी हामी

मधेशटप by मधेशटप
२०७७ कार्तिक ६, बिहीबार १६:३८
0

कविता

तिम्रो अनुपस्थितिमा शुरुमै लुकयौं घरभित्र
आज सँगै घुम्दैछौं, अँगालोमा बाँधेर पचाउन
आशमा यहि, हुने छ तिम्रो परास्त
म महुदिन , तिमी तिमी

बढाएको हात, मित्रतामा ढाल्ने यो चोखो मन
हेराउन बाध्य , छ डर हराएको नाटक
सम्हाल्न गाह्रो, अपरिचित छ महानुभाव
कसमकस गर्दै, छुने सबलाई  छ कोसिस
षडयन्त्र हुदै गए विध्वंस , ठोस छ हाम्रो हिम्मत
सार्थक सपना गर्नु छ , तिमी सँगै बढाएर कदम
कोरोना ,तिमी तिमी छौ, म पनि के कम

त्रास र डर सबै परास्त गर्ने तकनीकि
डटेर असफल बनाइ , पाउने आकांक्षा बिशाल मुक्ति
हामी बाट म बने , पुनः म बन्दै हामी
तिम्रो दुषित चाल संसारै भरि नामी
थुनेर बच्चा देखि बृद्ध , समस्या बनाउदै संवेदनशील
दिनदिनै उक्लिदै , छ योजना तिम्रो जटिल
कोरोना ,तिमी तिमी छौ, हामी हामी

भयावह अदृश्य शक्ति , छ  पिडित दृश्य तन
के गरिब ,के धनि  , सबमा छ  तिम्रो आफ्नोपन
फरक मात्र सेवा , कोइ जटिल त कसैलाई कम
तिमी तिमी छौ भने हामी के कम

हल्लउन हल्लायौ मानवता , तिम्रो छ त्यो दुषचरित्र
शारीरिक दुरि गर्दै कायम , प्रविधि बाट छौं निकट
साझा गर्दै सामाधान, नियाल्दै आफ्नो सक्षमता
समिक्षा गर्दै रणनीति, बढाएर आफ्नो पाइला
मर कि मार , मन्त्र जप्दै,  गर्नु छ तिमीलाई परास्त
कोरोना , तिमी तिमी छौ भने हामी हामी ।।।

रचयिता – ज्योती कुमारी झा (समाजशास्त्री)
जय मिथिला जय माता जानकी 

?????

Previous Post

भारतीय गुप्तचरसँग प्रचण्डको भेट भएको छैन : विष्णु सापकोटा

Next Post

बारामा ५५ हजार मेट्रिक टन भदैयाधान उत्पादन

Related Posts

‘मैथिली भाषा सङ्कटमा’
Banner News

गणतन्त्र स्थापनाको १६ वर्ष : अहिले पनि अनुसन्धानकै गर्भमा छन् योद्धाहरु

२०७७ कार्तिक ६, बिहीबार १६:३८
बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
देश

बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

२०७७ कार्तिक ६, बिहीबार १६:३८
श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ६, बिहीबार १६:३८
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ कार्तिक ६, बिहीबार १६:३८
श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न
देश

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ६, बिहीबार १६:३८
मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति
देश

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

२०७७ कार्तिक ६, बिहीबार १६:३८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति