MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मधेशटप by मधेशटप
२०७७ कार्तिक ९, आईतवार २०:२२
0
धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना असईको मृत्यु

धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना असईको मृत्यु

महोत्तरी । महोत्तरीमा शनिबार राति भएको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रामगोपालपुर नगरपालिका स्थित रामगोपालपुर र गोठबनौलीको विचमा विपरीत दिशाबाट आउदै गरेको दुई मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।
रामगोपालपुर देखि गोटवनौली तिर जादै गरेको ज.१० प.३३९१ नम्बरको मोटरसाइकल र गोटवनौली देखि रामगोपालपुर तिर आउदै गरेको ज.९ प.८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ज.१०प. ३३९१ नम्बरको मोटरसाइकलमा सवार रामगोपालपुर ५ कंचनपुर वस्ने २० वर्षीय लालबाबू मण्डल गम्भिर घाइते भएका थिए ।
घाइते मण्डलको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामगोपालपुरले जानकारी दिए ।
मृतकको शव पोष्टम्यार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाईको छ र घटना वारे छानविन भईरहेको प्रहरीले जनाएको छ ।

Previous Post

नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुग्यो

Next Post

विधिपूर्वक गरियो सिद्धिदात्रीको पूजाराधना, विजया दशमीको शुभ साइत कुन ?

Related Posts

दुर्घटना न्युनिकरणका लागि सप्तरी ट्राफिकद्वारा रातीको समयमा भित्री सडक खण्डहरूमा व्यापक चेकजाँच
दुर्घटना

दुर्घटना न्युनिकरणका लागि सप्तरी ट्राफिकद्वारा रातीको समयमा भित्री सडक खण्डहरूमा व्यापक चेकजाँच

२०७७ कार्तिक ९, आईतवार २०:२२
बारामा चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
दुर्घटना

लडेर एकको मृत्यु

२०७७ कार्तिक ९, आईतवार २०:२२
पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु
दुर्घटना

पर्सामा गाडीको ठक्करबाट बालकको मृत्यु

२०७७ कार्तिक ९, आईतवार २०:२२
मोटरसाईकल दुर्घटनामा एक युवक को मृत्यु अर्को घाइते
दुर्घटना

Breaking : मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

२०७७ कार्तिक ९, आईतवार २०:२२
बोदे बर्साईन नगरपालिका द्वारा मृतक परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय
दुर्घटना

बोदे बर्साईन नगरपालिका द्वारा मृतक परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय

२०७७ कार्तिक ९, आईतवार २०:२२
९० वर्षीया वृद्धाको ढुंगाले हानेर हत्या, एक जना पक्राउ
Banner News

९० वर्षीया वृद्धाको ढुंगाले हानेर हत्या, एक जना पक्राउ

२०७७ कार्तिक ९, आईतवार २०:२२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति