MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

हरवाडामा स्वास्थ्य चौकी र वडा कार्यालयको संयुक्त उद्घाटन

मधेशटप by मधेशटप
२०७७ कार्तिक १७, सोमबार २०:१९
0
हरवाडामा स्वास्थ्य चौकी र वडा कार्यालयको संयुक्त उद्घाटन

जनकपुरधाम : जनतालाई छिटो सेवा प्रवाहका निमित्त शहिदनगर नगरपालिका हरवाडामा स्वास्थ्य चौकी र वडा कार्यालयको समुद्घाटन गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका ६ हरवाडामा एक्कैपटक स्वास्थ्य चौकी र वडा कार्यालयको समुद्घाटन गरिएको हो ।

समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य श्रवण यादव बरबरिया (जीवन)ले पार्र्टी एकता संकटमा पर्नु दुःखद भएको बताए । उनले भने, ‘हामीले पार्टी एकता नचाहेको बेला पार्टी एकता भयो, अब पार्टी एकता दिर्घकालिन चाहन्छौं, तर सोचजस्तो परिस्थिति छैन् ।’ उनले समाजमा शिक्षा, स्वास्थ्य, सिंचाई, सडक जस्ता भौतिक तथा बौद्धिक पूर्वाधारले समाजको बिकासमा अथक योगदान पुर्‍याउने बताए । उनले भने, ‘समाजको बिकास भए, गाउँ र नगर हुँदै देशको बिकास हुने भएकोले गाउँ र टोल स्तरबाट बिकास मुल फुटाउन आवश्यक छ ।’
हरवाडामा स्वास्थ्य चौकी र वडा कार्यालयको उद्घाटन गर्दै शहिदनगर नगरपालिकाका मेयर उदय कुमार यादव बररियाले लामो समयदेखि स्थानीय तह जनप्रतिनिधि बिहिन रहेको अवस्थामा लथालिङ्ग अवस्थाबाट उठाउन समय लागेको बताए । उनले भने, ‘नगरको प्रत्येक वडा-वडा र टोल-टोलमा बिकासको मुल फुटिसकेको छ, बिकास यत्रतत्र सर्वत्र जारी छ, तर यतिले मात्र पुग्दैन, समृद्ध नगरका लागि आवश्यक सबै पहल कदमी लिएका छौं, संघीय सरकारबाट चाहिएको आवश्यक सहयोग लिई समृद्धिको दिशामा अघि बढदैछौं ।’

Previous Post

अन्तर्राष्ट्रिय योग शिक्षकको सूचीमा नेपालीको नाम

Next Post

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संक्रमण विज्ञ फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी

Related Posts

रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक १७, सोमबार २०:१९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक १७, सोमबार २०:१९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक १७, सोमबार २०:१९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक १७, सोमबार २०:१९
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ कार्तिक १७, सोमबार २०:१९
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ कार्तिक १७, सोमबार २०:१९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति