MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

शरीरका यी ठाउँमा कोठी भए धेरै पैसा खर्च हुन्छ !

मधेशटप by मधेशटप
२०७७ कार्तिक २३, आईतवार २३:४५
0
शरीरका यी ठाउँमा कोठी भए धेरै पैसा खर्च हुन्छ !

काठमाडौं । हामीले केहि न केहि व्यवसाय वा काम गरिरहेका नै हुन्छौँ । तर हामीले जति नै धेरै कमाए पनि किन हातमा पैसा रहँदैन वा पैसा हातमा पर्नासाथ किन सकिन्छ भन्ने बारेमा थाहा नहुन सक्छ । तर आज हामी त्यसको बारेमा तपाईहरुलाई जानकारी दिन्छौँ ।

आफ्ना यी अंगमा कोठी छ भने तपाइँको हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा व्यय मात्र भईरहने हुन्छ ।

कुन भागमा कोठी भएका व्यक्तिको हातमा पैसा टिक्दैन ?

१. बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । त्यस्ता व्यक्तिको हातमा पैसा परे पनि खर्च भईरहन्छ ।
तिनीहरुले बचत गर्न सक्दैनन् ।

तल्लो ओठमा कोठी छ भने धनको कमी हुन्छ । तर माथिल्लो ओठमा यदि कसैको कोठी भए त्यस्तो व्यक्ति कामुक हुने समुन्द्र शास्त्रमा पाइन्छ ।

२. बायाँ हत्केलामा कोठी हुनेहरु पनि धेरै खर्चालु हुने गर्दछन् ।त्यस्ता व्यक्तिहरुले पनि पैसा बचत गर्न असम्भव रहेको कुरा समुन्द्र शास्त्रमा उल्लेख छ।

३. बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । त्यस्ता व्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ । यदि चोरी ‌औलामा कोठी छ भने त्यस्ता व्यक्तिले जीवनमा धनको अभाव भोग्ने गरेको कुरा शास्त्रमा उल्लेख छ ।

 ४. हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने त्यस्ता व्यक्तिले पनि धन बचाउन सक्दैनन् । तिनीहरुलाई पैसा हात लागेपनि बचत नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

५. बायाँ आँखि भौँमा कोठी भएका व्यक्ति पनि धेरै खर्चालु हुने गरेको शास्त्रको उल्लेख छ। त्यस्ता व्यक्तिहरुले विलासिताका लागि धेरै पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

६. बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । त्यस्ता व्यक्तिको पैसा उपचारमा धेरै खर्च हुन्छ ।

Previous Post

युवा माझ रोजगारीका लागी प्राविधिक तथा व्यावसायिक शिक्षा (TVET) मा रुचि बढ्दै

Next Post

पत्रकार धमलालाई कोरोना संक्रमण

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ कार्तिक २३, आईतवार २३:४५
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ कार्तिक २३, आईतवार २३:४५
सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित
देश

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

२०७७ कार्तिक २३, आईतवार २३:४५
श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 
खेलकुद

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

२०७७ कार्तिक २३, आईतवार २३:४५
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
खेलकुद

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७७ कार्तिक २३, आईतवार २३:४५
युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
देश

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ कार्तिक २३, आईतवार २३:४५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति