MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पाँच वर्षमा फेरिएकी बजरंगी भाइजानकी ‘मुन्नी’

मधेशटप by मधेशटप
२०७७ मंसिर २, मंगलवार २१:१४
0
पाँच वर्षमा फेरिएकी बजरंगी भाइजानकी ‘मुन्नी’

बलिवुड सुपरस्टार सलमान खानको फिल्म बजरंगी भाइजानमा मुन्नीको भूमिका खेलेकी बालकलाकार हर्षाली मल्होत्राले आफ्नो कामको राम्रो प्रशंसा बटुरेकी थिइन्।

फिल्ममा सलमानको पिठ्युमा सबार भएकी देखिने स्यानी हर्षाली अब ठूली भइसकेकी छिन्।र, तस्बिरमा उनको पहिचान गर्न जो कोही अलमलमा पर्न सक्छन होला।

सन् २०१५ मा आएको बजरंगी भाइजानमा देखिएकी हर्षाली सामाजिक सञ्जालमा खुबै सक्रिय छिन्। दिपावली होस् या भाइटिकाको अवसर, हर्षाली इंस्टाग्राममार्फत आफ्ना प्रशंसकहरूलाई शुभकामना दिने गरेकी छिन्।

हालै उनको भाइटिकाको तस्बिर सार्वजनिक भएको छ। जसमा उनी आफ्ना भाइलाई टिका लगाइ रहेकी छिन्।

तस्बिरको क्याप्सनमा हर्षालीले लेखेकी छिन्,‘जसले मलाई खुबै जिस्काउँछ तर म सबै भन्दा माया गर्छु त्यसलाई ह्यापी भाइ दूज (भाइ टिका)।’

हर्षालीले दिपावलीको पनि कतिपय तस्बिरहरू साझा गरेकी छिन्।

Previous Post

आज देशभर सार्वजनिक विदा

Next Post

मधेशमा चिसो बढ्यो !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ मंसिर २, मंगलवार २१:१४
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ मंसिर २, मंगलवार २१:१४
सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित
देश

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

२०७७ मंसिर २, मंगलवार २१:१४
श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 
खेलकुद

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

२०७७ मंसिर २, मंगलवार २१:१४
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
खेलकुद

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७७ मंसिर २, मंगलवार २१:१४
युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
देश

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ मंसिर २, मंगलवार २१:१४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति