काठमाडौं । शुक्रवार सुन र चाँदी दुबैको मूल्य घटेको छ । शुक्रवार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवारको तुलनामा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । एकदिन अगाडी छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवारको तुलनामा चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर