काठमाडौं । बलिउड अभिनेत्री जान्हवी कपूरले हालैमात्र सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो शेयर गरेकी छन् ।जसमा उनी समुन्द्र किनारमा मस्ती मूडमा देखिएकी छन् ।

उनी अहिले फुल होलिडे मोडमा रहेकी छन् । उनले क्याजुअल कपडा लगाएकी छन् ।

उनका तस्वीरहरु अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेका छन् ।