काठमाडौं । पाकिस्तानी अभिनेत्री माहिरा खानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा रहेकी छन् ।