MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

साडी कसरी लगाउने भनेर दोधारमा हुनुहुन्छ ? दुई मिनेटको भिडियो हेरेर सिकौं

मधेशटप by मधेशटप
२०७७ मंसिर ३०, मंगलवार २२:२८
0
साडी कसरी लगाउने भनेर दोधारमा हुनुहुन्छ ? दुई मिनेटको भिडियो हेरेर सिकौं

कुनै विवाह पार्टी वा भोजमा जाँदा युवतीहरुले साडी लगाउन मन पराउँछन् । तर साडी लगाउन धेरैलाई आउँदैन । त्यसैले आज हामीले सरल तरिकाले साडी लगाउने एक भिडियो राखेका छौं । भिडियो हेर्नुभन्दा पहिला थप केही कुरा जान्नुहोस् ।

सारी लगाउँदा ध्यान दिनुपर्ने कुरा

चाडपर्वमा महिलाहरू सारी लगाउन रुचाउँछन्। सारी सही तरिकाले लगाइएन भने सारीमा राम्रोको साटो नराम्रो देखिन सक्छ। सारीमा राम्री देखिन त्यसलाई लगाउने तरिका थाहा हुनुपर्छ।

–कोही–कोही सारीसँग धेरै गरगहना लगाउन मन पराउँछन्। सारीसँग गहना सुहाउँछ भन्ने धेरैलाई लाग्छ। तर, हरेक सारीसँग गहना सुहाउँदैन। सारी नै हेभी डिजाइन र इम्ब्रोइडरी गरिएको छ भने त्यससँग हेभी गरगहना सुहाउँदैन। यस्तो सारीसँग हलुका गहना लगाउनुपर्छ।

–हिल जुत्तामा सजिलो महसुस नगर्ने वा लगाउन नचाहनेले सारी नलगाएकै बेस। सारीसँग हिल जुत्ता नै राम्रो देखिन्छ। सादा फ्ल्याट जुत्ता सारीमा सुहाउँदैन।

–सारीसँग सबै कुरा म्याचिङ हुनुपर्छ भन्ने सोच बदल्नुपर्छ। कन्ट्रास्ट गरेर लगाएको राम्रो देखिन्छ। सारी र ब्लाउज एउटै रङको छ भने चुरा र टीका फरक रङको लगाउनुपर्छ। यसो गर्दा स्टाइलिस देखिन सकिन्छ।

– सारी कम्मरमा बाँध्नुपर्छ। कम्मरभन्दा धेरै माथि बाँधेको सारी राम्रो देखिँदैन।

– साना नानीबाबु छन् र उनीहरूको सामान बोक्नुपर्छ भने ठूलो ब्यागको साटो पातलो चेन भएको ब्याग वा क्लच बोक्नुपर्छ। ठूलो ब्यागले लुक खराब देखिन सक्छ।

– सारीको रङअनुसार मेकअप गर्नुपर्छ। सारीको रङ गाढा छ भने हलुका मेकअप गर्नुपर्छ। हलुका रङको सारी छ भने गाढा मेकअप गर्नुपर्छ।

– ब्लाउज शरीरको संरचनाअनुसार बनाउनुपर्छ। एकदमै टाइट वा खुकुलो लगाउनु हुँदैन।

साडी कसरी लगाउने भनेर दोधारमा हुनुहुन्छ ? हेरौँ २ मिनेटमै साडी लगाउने सजिलो उपाय ।

साडी लगाउन जान्नेलाई लगाउन सजिलो हुन्छ भने नजान्नेलाई निकै नै कठिन हुन्छ । हेरौँ साडी लगाउने सजिलो तरिका ।

Previous Post

प्रदेश २ मा बालविवाह गरेको अभियोगमा दुलाहसहित ७ जना मण्डपबाटै पक्राउ

Next Post

पत्रकारिताको भविष्य कता जादैछ ? आखिर को हुन् पत्रकार र कस्लाई पत्रकार भन्ने (विचार )

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ मंसिर ३०, मंगलवार २२:२८
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ मंसिर ३०, मंगलवार २२:२८
सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित
देश

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

२०७७ मंसिर ३०, मंगलवार २२:२८
श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 
खेलकुद

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

२०७७ मंसिर ३०, मंगलवार २२:२८
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
खेलकुद

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७७ मंसिर ३०, मंगलवार २२:२८
युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
देश

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ मंसिर ३०, मंगलवार २२:२८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति