काठमाडौं । तमिल अभिनेत्री भिजे चित्राको आत्महत्या प्रकरणमा नयाँ मोड आएको छ ।

पहिला यसलाई पुलिसले आर्थिक समस्याका कारण आत्महत्या गरेको बताउँदै अनुसन्धान अगाडि बढाएको थियो ।

त्यस्तै अब यो मामिला आत्महत्याको लागि उक्साएको पाइएको छ । चित्राका पति हेमन्तलाई नजरथपेट (चेन्नई) पुलिसले पक्राउ गरेको छ ।

केहि पटकको शोधपुछ पछि पुलिसले उनलाई कस्टडीमा लिएको थियो । चित्राको मृत्युपछि उनकी आमाले हेमन्तामाथि प्रताडनाको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर