काठमाडौं । बलिउड अभिनेत्री ईशा गुप्ता सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् ।

उनी अधिकांश समय बोल्ड तस्वीरका कारण इन्टरनेटमा चर्चामा रहन्छिन् । अहिले सोसल मिडियामा उनको चर्चा चुलिएको छ ।

उनको बोल्ड तस्वीरले सामाजिक सञ्जाल तातेको छ । उनले फोटोमा ब्ल्यक कलरको शर्ट लगाएर सोफामा पोज दिइरहेकी छन् ।