जो कोहिले पनि आफू राम्रो अनि सुन्दर देखिन चाहन्छ । यसैपनि मोडल र हिरोइनको सुन्दरताको व्यापक चर्चा भइरहेको हुन्छ । राम्रो अनि फिट बन्ने रहर सबै हिरोइन र मोडलको चाहाना हुन्छ । यस्तैमा अहिले हलिउडकी एक मोडल जेलिन ओजेडाको भने चौतर्फी चर्चा परिचर्चा बटुली रहेकी छिन् ।

उनी एक सामाजिक संजाल प्रयोग गर्ने नायिका मध्यकी एक चर्चित नायिका हुन् । ओजेडा इन्स्टाग्राम, फेसबुक, ट्विटर सबैमा उतिकै सक्रिय छिन् । उनी आफ्नो हट एण्ड बोल्ड तस्बिर सामाजिक संजालमा अपलोड गरिरहेकी हुन्छिन । उनले सामाजिक संजालमा आफ्नो छुटै छाप बनाई सकेकी छिन् ।

सुन्दरताका साथसाथै दर्शकहरुले उनको शरीरको पनि धेरैले तारिफ गरेका छन् । प्राय उनका तस्बिरहरू सोसल मिडियामा भाइरल भइरहेका छन् र उनका फॉलोअर्स पनि बढ्दै गइरहेका छन्। उनको इन्स्टाग्राममा ७ मिलियन र ट्विटरमा १ फॉलोअर्स छन् ।

ओजेडा सामाजिक संजालमा मात्र सक्रिय नभई उनी एक मोडेलको रूपमा पनि आफ्नो क्यारियर शुरू गरेकी छिन्  ।

फोटो फिचर

Image result for Jailyne Ojeda

Image result for Jailyne Ojeda

 

 

सनी लियोनी जैसी हीरोइन को हर तरीके से मात देने का दम रखती है ये हीरोइनसनी लियोनी जैसी हीरोइन को हर तरीके से मात देने का दम रखती है ये हीरोइनसनी लियोनी जैसी हीरोइन को हर तरीके से मात देने का दम रखती है ये हीरोइनसनी लियोनी जैसी हीरोइन को हर तरीके से मात देने का दम रखती है ये हीरोइनसनी लियोनी जैसी हीरोइन को हर तरीके से मात देने का दम रखती है ये हीरोइनसनी लियोनी जैसी हीरोइन को हर तरीके से मात देने का दम रखती है ये हीरोइनसनी लियोनी जैसी हीरोइन को हर तरीके से मात देने का दम रखती है ये हीरोइनसनी लियोनी जैसी हीरोइन को हर तरीके से मात देने का दम रखती है ये हीरोइन