पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित गायक मुकेश कटुवालको नयाँ आधुनिक गित ” थाहा छ मलाई ” सार्वजनिक भएको छ।

गित संगीतमा निकै लामो समयदेखि निरन्तर लागिरहेका गायक कटुवालले दर्जनौं गित हरु बजारमा ल्याइसकेका छ्न गायक कटुवालले दर्शकहरुले पुराना गितहरु लाई जतिनै यो गित थाहा छ मलाई ले पनि माया पाउनेमा बिस्वस्त छ्न।

सार्बजनिक गीतमा गायक मुकेश कटुवाल र एकदम चर्चित गायिका मेलिना राइको सुमधुर आवाज रहेको छ । केशव कटुवालको शब्द तथा बिनय कार्कीको संगीत रहेको छ। गीतमा नवराज जङ्ग पाण्डे , रोशनी राज भण्डारी राधाको अभिनय देख्न सकिन्छ।

भने पोस्ट प्रोडक्सनको जिम्मा गायक अशिम कुमार कटुवाल ले लिएका छ्न। गित मा प्रेमिल जोडिको एक अर्का बिचको प्रेमलाइ देखाउन खोजिएको छ। यो प्रेमिल गित भएका कारण पनि युवा पुस्ताका दर्शक हरुलाइ मन पर्ने मा निर्माण टिम बिस्वस्त छ।

सार्बजनिक गीतलाई मुहा सिंह थापा मगरले सम्पादन गरेका हुन भने ताराबिर पाण्डेको निर्देशन रहेको छ । भने गित Ashim Kumar Katuwal youtube च्यानलबाट बजार मा आएको छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।…..

https://youtu.be/oSWLp1y7SeM