जनकपुरधाम,भदौ १२ ।

अध्ययनअनुसार कुनै पनि स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहन्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गर्दछन् । हरेक युवतीहरुमा जस्तैः चरम सन्तुष्टि, आसन, यौनिक अभ्यासलगायत थुप्रै कुराबारे जिज्ञास राख्दछन् ।

सुहाग रात- पहिलो यौन सम्बन्धबारे उनीहरु सधैं सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग सुहागरातको परिकल्पना हरेकजसो स्त्रीहरुले गरेका हुन्छन् ।

चरम सन्तुष्टि- महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । आफू र आफ्नो पार्टनरलाई लिने दिने सन्तुष्टिका विषयमा उनीहरु पुरुषहरु भन्दा बढि सोच्ने गर्छन् ।

निर्वस्त्र- महिलाहरु पुरुषको अगाडी कपडा खाेल्न मन पराउँदैनन् । तर, उनीहरुका चाहना पार्टनरले नै कपडा खोलिदियोस् भन्ने हुन्छ ।

नौलो मान्छेसँग यौन सम्बन्ध- अध्ययनका अनुसार अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’

महिला–महिला सेक्स- महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

सभ्य बलात्कार- कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

बाथरुम मस्ती- सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

भूमिका परिवर्तन- महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।