अब एक पटक फेरि खुशीले आफ्नो स्टाइलिस्ट ड्रेसमा फेरि पनि मानिसहरुको ध्यान खिचेकि छन् । खुशी कपूरले आफ्नो इन्स्टा स्टोरीमा उक्त फोटो सेयर गरेकी छिन्। जसमा, उनी निकै आकर्षक सेट लगाईरहेकी छिन्।

हरेक प्रकारका स्टाइलिस्ट पहिरन लगाएर खुशी कपूर कुनै फेसिनिस्टा भन्दा कम देखिएकि छैनन् ।खुशी कपूर डिजाइनर पोशाकमा पहिले नै आफ्नो सौन्दर्य देखाईसकेकि छिन् हेरौ उनको केही थप तस्बिरमा..