जनकपुरधाम : ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टमा यौ,’नधन्दा हुँदै आएको खुलासा भएको छ। अपार्टमेन्टको पाँचौ तल्लाको फ्ल्या,’टमा महिलाहरुले यौ,’नधन्दा च,’लाउँदै आएको पाइएको हो।

प्रहरीको अनुसन्धानबाट ती यौ,’न व्यवसाय गर्ने महिलाहरुले एक जना पुरुषसँग यौ,’न सम्बन्ध राखेवापत तीन हजारदेखि १५ हजारसम्म रुपैयाँ लिने गरेको पाइएको छ। ग्राहक खोजेर ल्याउनेहरुलाई पनि प्रतिव्यक्ति २५ सय कमिसन लिने गरेको पाइएको हो।

यसरी बाहिरियो घटनागत भदौ १ गते प्रहरीहरु सामान्य पोशाकमा उक्त अपार्टमेन्टमा पुगेका थिए। त्यसअघि उक्त अपार्टमेन्टमा यौ,’धध,’न्दा चल्दै आएको सुचना पाएपछि प्रहरीहरु सामान्य पोशाका ग्राहक नै बनेर गएका थिए ।उनी हरु ग्राहक बनेरै अपार्टमेन्टको पाँचौ तल्लाको फ्ल्याटमा पुगे।

उनीहरु फ्ल्याटको कोठामा पुग्दा युवतीहरु म,’दि,’राको नशामा थिए। कोठाको भुँइभरी र,’क्सी,’का बोतल र कुनाहरुमा ‘क,’ण्ड,’म’ छरपष्ट थिए। बेडमा युवतीहरुको भि,’त्री व,’स्त्रहरु यत्रतत्र थिए। सामान्य पाेशाकसहित काेठमा पुगेका प्रहरीहरु जब उनीहरुले आफ्ना ग्राहक नभएकाे भन्ने थाहा पाए, तब उनीहरु हतार-हतार ति,’त्तरबित्तर भए।