जनकपुरधाम :  थ्रेडिङ अर्थात् शरिरका अनावश्यक रौंउखेल्ने काम । हात, पाखुरालगायतका रौंदेखि आँखीभौं आसपासका रौं उखेल्न महिलाहरू महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन्।

कतिले घरमै पनि थ्रेडिङ गर्छन्। तर, थ्रेडिङपछि हुने दुखाइ र ख’टिराबाट छुट्कारा पाउनका लागि आमयुवतीहरूले केही गल्ती गर्छन्।

यसबाट पछि उनीहरूले विभिन्न समस्या भोग्नुपर्ने हुन्छ। घाममा ननिस्किने थ्रेडिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन। घाममा निस्किँदा विभिन्न समस्या हुनसक्छ । जब हामी शरीरको कुनै हिस्साको रौं निकाल्छौं, त्यो स्थान पूर्णरुपमा सं’वेदनशील हुन्छ ।

त्यसैले तपाईं यो सम’स्याबाट बच्नका लागि घाममा नि’स्किनबाट जोगिनुपर्छ । मेकअप नगर्ने प्राय महिलाहरूले गर्ने ग’ल्ती यही हो । कुनै पार्टीमा जानुपर्ने छ भने हतार-हतार थ्रे’डिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो बिल्कुल ग’लत हो । यसले छा’लामा स’मस्या आउन सक्छ ।

त्यसैले थ्रेडिङ गराएको २४ घन्टापछि मात्रै मेकअप गर्नुपर्छ ।औंला नलगाउने थ्रेडिङ गरेपछि महिलाहरूले गर्ने अर्को गल्ती के हो भने उनीहरू त्यो स्थानमा बारम्बार टच गरिरहन्छन्। यसो गर्नु निकै हानिकारक हुन सक्छ । यदि थ्रे’डिङ गरिएको स्थानमा लगातार टच गरियो भने इन्फेक्सन हुने, चि’लाउने वा ब्रेक आउट हुने समस्या हुन सक्छ ।

चिलाउने थ्रेडिङ गरेपछि महिलाहरू त्यो स्थानमा क’न्याउन थाल्छन् । यसो गर्नु झन् खतरनाक हुन्छ । यदि चि’लायो भने पनि सकभर कन्याउनु हुँदैन । यदि असह्य हुनेगरी चिलायो भने कन्याउनुको साटो मसाज गर्नुपर्छ । आफ्नो अनुहारलाई चिसो पानीले धुनुहोस् र गुलाब जलमा एलोबेरा मिसाएर यसमा मसाज गरौं ।

यसो गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने हुन्छ । मोइस्चराइजरले मसाज गर्ने केही महिला थ्रेडिङ गरिसकेपछि आफ्नो आँखीभौंलाई यत्तिकै छाडिदिन्छन् ।

यसबाट आँ’खीभौंमा रुखोपना आउँछ। यसले गर्दा चिलाउने वा पोल्ने हुन सक्छ । यसबाट बच्नका लागि मोइस्चराइजरले मसाज गर्नु आवश्यक छ । यसले तपाईंको आँखीभौंलाई थप राम्रो बनाउँछ।