मधेशटप।

वीर्य र शुक्रकीट फरक कुरा हुन् । वीर्यमै अण्डकोषमा

बनेका शुक्रकीट पनि हुन्छन् । महिलाको डिम्बसँग शुक्रकीटको

मिलन सन्तान उत्पत्तिका लागि आवश्यक हुन्छ ।

सन्तानको उत्पत्ति

प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित

भएका डिम्बको मिलनबाट हुन्छ यौन सम्पर्कका बेला पुरुषको

वीर्य स्लखलन हुँदा वीर्य योनिको पछिल्तिरको भागमा राखिन्छ ।

 

वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै

डिम्बवाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डि’म्बसँग

असंख्य शु’क्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।