धेरै दम्पतिहरुलाई बच्चा उसको हो वा होईन भनेर जानकारी हुँदैन । सामान्यतयाः त्यस्ता घटनाहरु एकदम कम मात्रामा हुन्छन् ।

तर पनि कहिलेकाँही त्यस्ता केही घटनाहरु हाम्रा वरपर हुन्छन्, जसले महिलाको परपुरुष वा पुरुषको परस्त्रीसँगको स’म्बन्धको खु’लासा गर्छन ।

यसका लागि डि’एनए परीक्षणलाई भरपर्दो आधार मानिएको छ । तर के भन्दा बाहेक अन्य कुनै तरिकाले यस विषयमा जानकारी लिन सकिन्छ, आउँनुहोस् यस विषयमा जानकारी लिउँः

अर्चना प्रश्न गर्छिन, ‘म २८ बर्षकी महिला हुँ र केही बर्षदेखि मेरो विवाहित जीवन एकदम नराम्रो हुँदै गइरहेको छ ।