MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क राख्न मिल्छ ?

मधेशटप by मधेशटप
२०७९ श्रावण ६, शुक्रबार १०:५४
0
सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क राख्न मिल्छ ?

I love him kissing me!

काठमाडौं : शिशुको जन्मपछि यौन सम्पर्क गर्दा वीर्य (शुक्रकीट योनीमा झर्दा )गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नु भए जस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ–शिशु जन्मिएपछि कहिलेदेखि यौन सम्पर्क पुनः शुरु गर्न हुन्छ रुगर्भमा शिशु रहने बित्तिकै महिलाको यौन जीवनमा फरक पर्ने हुँदा कतिपयले सोच्छन कि सधैका लागि उनीहरू यौनप्रतिको रुची हराएर जाने त होइन ।

त्यसो होइन, सुत्केरी भएको केही समयपछि उनीहरू सामान्य अवस्थामा आउँछन । तर यो कुरा बुझ्नु पर्छ की सामान्य अवस्थामा सुत्केरी भएपनि वा शल्यक्रियामार्फत सुत्केरी गराइए पनि शरीरलाई सामान्य अवस्थामा फर्कन समय लाग्छ ।

जानौं यसबारेमा

घाउ हुने

सामान्य होस् वा शल्यक्रिया, दुबै अवस्थाको सुत्केरीपछि टाका लगाउने गरिन्छ । यस अवस्थामा यौन सम्पर्क गर्दा टाकामा खिचावट आउने हुँदा टाका टुट्ने र घाउ हुन सक्छ ।

सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क राख्न मिल्छ ?

काठमाडौं । शिशुको जन्मपछि यौन सम्पर्क गर्दा वीर्य (शुक्रकीट योनीमा झर्दा )गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नु भए जस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ–शिशु जन्मिएपछि कहिलेदेखि यौन सम्पर्क पुनः शुरु गर्न हुन्छ रुगर्भमा शिशु रहने बित्तिकै महिलाको यौन जीवनमा फरक पर्ने हुँदा कतिपयले सोच्छन कि सधैका लागि उनीहरू यौनप्रतिको रुची हराएर जाने त होइन । त्यसो होइन, सुत्केरी भएको केही समयपछि उनीहरू सामान्य अवस्थामा आउँछन । तर यो कुरा बुझ्नु पर्छ की सामान्य अवस्थामा सुत्केरी भएपनि वा शल्यक्रियामार्फत सुत्केरी गराइए पनि शरीरलाई सामान्य अवस्थामा फर्कन समय लाग्छ ।

जानौं यसबारेमा

घाउ हुने

सामान्य होस् वा शल्यक्रिया, दुबै अवस्थाको सुत्केरीपछि टाका लगाउने गरिन्छ । यस अवस्थामा यौन सम्पर्क गर्दा टाकामा खिचावट आउने हुँदा टाका टुट्ने र घाउ हुन सक्छ ।

धेरै रक्तश्राव हुने

सुत्केरी भएको केही समयसम्म कतिपय महिलालाई अत्यधिक रक्तश्राव हुने गर्छ । जबसम्म रक्तश्राव पूर्ण रुपले बन्द हुँदैन तबसम्म यौनसम्पर्क नगर्दा राम्रो हुन्छ । यदि सम्पर्क गर्ने इच्छा भए चिकित्सकको परामर्श लिनुपर्छ ।

प्रतिक्षा गर्नु उचित

चिकित्सकहरूका अनुसार बच्चा जन्माइ सकेपछि आमालाई ४ देखि ६ सातासम्म आरामको आवश्यकता पर्छ । तर समय महिलाको शारीरिक बनावट र स्वास्थ्य अवस्थामा भर पर्छ । पहिलो पटक आमा भएकाले यो जान्नु जरुरी हुन्छ की सुत्केरी भएको तुरुन्तै यौन सम्पर्क गर्नु हुँदैन । किनकी उनीहरूमा फेरि गर्भ बस्ने सम्भावना हुन्छ ।

संक्रमणको जोखिम

सामान्य र शल्यक्रिया दुबै किसिमको सुत्केरीपछि संक्रमणको खतरा बढेर जान्छ । किनकी दुवै अवस्थामा पाठेघरको आकार ठूलो हुन्छ । जसले गर्दा ब्याक्टेरिया सजिलै पाठेघरमा प्रवेश गर्छ र यो अवस्थामा यौन सम्पर्क गर्नाले इन्फेक्सन हुने खतरा दुई गुणाले बढी हुन्छ ।

Previous Post

७४ लाख मूल्य बराबरको सामान बरामद

Next Post

आज शुक्रवार सोच्नै नसकिने गरी बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७९ श्रावण ६, शुक्रबार १०:५४
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७९ श्रावण ६, शुक्रबार १०:५४
सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित
देश

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

२०७९ श्रावण ६, शुक्रबार १०:५४
श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 
खेलकुद

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

२०७९ श्रावण ६, शुक्रबार १०:५४
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
खेलकुद

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७९ श्रावण ६, शुक्रबार १०:५४
युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
देश

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७९ श्रावण ६, शुक्रबार १०:५४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति