MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

साइकल यात्री रंजित सगरमाथाको ८ हजार ७ सय मिटरमा पुगेपछि सम्पर्कविहीन

मधेशटप by मधेशटप
२०८० जेष्ठ १८, बिहीबार १७:२१
0
साइकल यात्री रंजित सगरमाथाको ८ हजार ७ सय मिटरमा पुगेपछि सम्पर्कविहीन

जनकपुरधाम, जेठ १८ गते ।

सगरमाथा आरोहणमा गएका जनकपुरधामका रंजित कुमार साह सम्पर्कविहीन भएका छन् ।

केहिदिन पहिला सगरमाथा आरोहणमा गएका रंजित ८ हजार ७ सय मिटर सफल आरोहण गरिसकेपछि जिपिएस ट्रयाकर अफ हुँदा सम्पर्कमा नआएको उनका दाइ बैद्यनाथ साहले बताए ।

क्याम्प ४ भन्दा केही माथिबाट उनी सम्पर्कविहीन भएका हुन् ।

रंजितको अवस्थाको बारेमा खोजबिन गरिदिन परिवारजनले सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । रंजितका दाइ बैद्यनाथ दुई दिनदेखि काठमाडौंमा छन् ।

रंजित यसअघि पनि २०७६ सालमा जनकपुरधामबाट साइकलबाट यात्रा गरी १९ दिनमा एभरेष्ट बेस क्याम्प पुगेका थिए ।

Previous Post

सदालाई विज्ञमा नियुक्त

Next Post

लक्ष्मीनियाँमा गर्मीका कारण विद्यालय विहान सञ्चालन हुने

Related Posts

रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० जेष्ठ १८, बिहीबार १७:२१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० जेष्ठ १८, बिहीबार १७:२१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० जेष्ठ १८, बिहीबार १७:२१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० जेष्ठ १८, बिहीबार १७:२१
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० जेष्ठ १८, बिहीबार १७:२१
कास्की पुगे रवि लामिछाने
राजनीति

कास्की पुगे रवि लामिछाने

२०८० जेष्ठ १८, बिहीबार १७:२१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति