काठमाडौं । आलिया भाट र रणबीर कपूर आफ्नो रिलेशनसीपलाई लिएर चर्चामा रहन्छन् ।

नीतू संग रिद्धिमा

वर्ष २०२१ को पहिलो दिन उनीहरुले आफ्नो परिवारसँग राजस्थानको रणथम्बोरमा नयाँ वर्ष मनाएका छन् । उनीहरुको फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भट्ट एंड कपूर फैमिली

यो अवसरमा रणबीर सिंह र दीपिका पादुकोण पनि सहभागी बनेका छन् ।

आलिया भट्ट
अयान मुखर्जी
रणवीर सिंह संग रिद्धिमा कपूर
आलिया भट्ट संग रणबीर कपूर