जनकपुरधाम : बलिउड अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जालमा ‘स्वीमिङ पुल’ का तस्बिरहरु सेयर गरिरहन्छिन् ।

तस्बिरमा काजलले बुट्टा भएको कालो रङको बिकिनी लगाएकी छन् ।

उनी तस्बिरमा पुलमा मस्ती गरिरहेको देखिन्छिन् ।

उनको बिकिनी ‘Ookioh’ नामको ब्राण्डको हो ।

यसको मूल्य भारतीय ७ हजार रुपियाँ रहेको छ ।