जनकपुरधाम : नया युगमा अनौठो-अनौठो घटनाहरु घटिरहेको छ । कतै एउटाको धेरै ओटा प्रेमिका हुन्छन त कतै एउटा महिनाको धेरै ओटा प्रेमी हुन्छन । त्यहि कारणले गर्दा सम्बन्ध टुटेको पनि घटना यथाव नै  रहेको छ ।

घरमा श्रीमतीलाई खोला तिर माछा खान जान्छौं भन्दै  हिड्नेहरुको परस्त्री गमनको कोडभाषा ‘कान खाने’ रहेको छ । त्यसरी कान खान हिड्नेहरु मध्येका केही आफुलाई मर्द ठान्नेहरु एउटै घरका आमा छोरी ताक्छन् । ४० वर्षको नेटो काटेकी आमा आफुलाई मस्त जवानी तरुनी ठान्छिन् ।

कान’ प्रेमिहरु भरसक कलिला छोरी, नपाए आमाबाट चित्त बुझाउने मनशायका साथ पुगेका हुन्छन् पिपासुहरु । नखरमाउँली आमा, छोरी सुताउने चलखेलमा हुन्छिन् ।

कुखरे बैंसले उन्मत्त छोरी पनि के कम । निद्राले अत्ताएको भन्दै आमा सुत्ने भन्दा अलि परको गोठमा सुत्न जान्छिन् । आफुलाई मर्द ठान्ने पिपासुहरु मध्येका एक जना आमा छोरी दुवैको आकर्षणको केन्द्र बनेको हुन्छ ।