MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

धर्मो रक्षती रक्षित : डा. मनोज मुक्ति “विवेक”

मधेशटप by मधेशटप
२०७७ कार्तिक ९, आईतवार ०७:३१
0
जनतान्त्रिकको “अन्तर संगठन शुभकामना”

काठमाडौँ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज विजय-दशमीको शुभकामना संदेश जारी गर्दै ब्यवस्था र ब्यवस्थापकिय प्रवृत्ति माथि कडा टिप्पणी गर्नु भएको छ ।
यो ब्यवस्था र ब्यवस्थापकिय प्रवृत्तिको कडा आलोचक डाक्टर मनोज मुक्ति एकदमै आक्रमक रुपमा प्रस्तुत हुँदै आउनुभएको छ । राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको प्रमुख माग राखी चरणबद्ध आन्दोलनमा रहेको मोर्चा छठ लग्दै “राष्ट्रिय नागरिक आन्दोलन – २०७७” को अन्तिम तैयारीमा रहेका बुझिएको छ, मोर्चाले सांगठनिक गतिविधिलाई पनि अत्यन्तै तिब्र बनाएको देखिन्छ, दशैको बेलापनी सांगठनिक गतिविधि तिब्र बनाएको मोर्चाको शुभकामना संदेशमा भनिएको छ ; आदरणीय ॐकार परिवार एवं आम मुक्ति कामी जनसमुदाय,
सम्पूर्ण मानव-जाति एवं चराचर जगत माथि माँ दुर्गा भवानीको कृपा दृष्टि बनिरहोस?
जगत-जननी माँ शेरावाली दुर्गा देवीले मेरो मातृभूमि नेपाल र आम मुक्ति कामी नेपाली जनतालाई देशमा ब्याप्त सबैखाले आसुरी शक्ति एवं भष्मासुर प्रवृत्तिबाट मुक्ति दिलाओस?
माँ दुर्गा भवानीले सबैलाई दीर्घायू, सु-स्वास्थ एवं उत्तरोत्तर प्रगति प्रदान गर्नुको साथ-साथै सदबुद्धि, भाइचारा, सौहार्दता, वैदिक सनातनी जीवनशैली, संस्कार एवं मनोवृत्ति प्रदान गरोस्?
पाप-नाशनी शुम्भ-निशुम्भ मर्दनी माँ चामुण्डा देवीले आम नेपालीलाई “कोरोना रुपि संवैधानिक विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक GUNतन्त्र नश्लीय कृश्चियन राष्ट्र नेपाल” लाई पुनः “संवैधानिक राज-संस्था सहित धार्मिक स्वतन्त्रता सहितको धर्म-सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुन:स्थापाना” गर्ने शक्ति प्रदान गरोस्?
दुर्गा पुजा / नवरात्रा / विजय दशमीको हार्दिक मंगलमय शुभकामना”?
ॐ नमो भगवते दुर्गा देवै नम: ।।
ॐ दुं दुर्गे नम: ।।
ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ॥ ॐ ग्लौं हुं क्लीं जूं सः ज्वालय ज्वालय ज्वल ज्वल प्रज्वल प्रज्वल ।। ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ज्वल हं सं लं क्षं फट् स्वाहा ॥
धर्मो रक्षती रक्षित: ।। जारी मिति :- ०९/०७/२०७७, आइतबार (महानवमी तिथि)

Previous Post

पाकिस्तानमा टिकटक प्रतिबन्ध भएपछि १० करोड फलोअर्स भएकी टिकटक स्टारले देशनै छाडिन, कुन देश गइन्?

Next Post

मिथिला क्षेत्रमा देवीको खोंइछ भरिँदै

Related Posts

‘मैथिली भाषा सङ्कटमा’
Banner News

गणतन्त्र स्थापनाको १६ वर्ष : अहिले पनि अनुसन्धानकै गर्भमा छन् योद्धाहरु

२०७७ कार्तिक ९, आईतवार ०७:३१
बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
देश

बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

२०७७ कार्तिक ९, आईतवार ०७:३१
श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ९, आईतवार ०७:३१
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ कार्तिक ९, आईतवार ०७:३१
श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न
देश

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ९, आईतवार ०७:३१
मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति
देश

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

२०७७ कार्तिक ९, आईतवार ०७:३१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति