काठमाडौं । हामी केहि पनि कुरा राम्रोसँग हेर्दैनौँ । त्यसलाई साधारण सम्झिएर छोडिदिन्छौँ । तर कतिपय स्थान त्यस्ता पनि हुन्छन्, जसले हाम्रो जीवन नै कायापलट गरिदिन्छ ।
आज हामी तपाईलाई यस्तै एउटा गुफाको बारेमा जानकारी दिँदैछौँ । स्कटल्यण्डको सरकारले नोभेम्बरमा यो अमूल्य गुफाको खोल्ने तयारी गरेको छ ।
उक्त गुफामा वर्षौंदेखि मानिस नपुगेको बताइन्छ ।
त्यो गुफामा सुन रहेको दाबी गरिएको छ । कोनिश माइन नामको त्इो खण्डहर स्कटल्याण्डको टिनड्रम ट्रसच्स नेशनल पार्कको बीचमा रहेको छ ।
नोभेम्बरबाट त्यहाँ खदानको काम शुरु गरिनेछ । स प्रकारले सुन खनेर निकाल्ने स्कटल्याण्ड विश्वकै पहिलो देश बन्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त खदान टेण्डर स्कटगोल्ड रिसर्सलाई दिइएको छ ।
Discussion about this post