MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आज कति छ सुनको भाउ ?

मधेशटप by मधेशटप
२०७७ पुष १, बुधबार १३:४१
0
सुनको मूल्यमा एकैदिन एक हजारले  बढ्यो

काठमाडौं । पुस महिनाको पहिलो दिन आज (बुधवार) प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार १ सय रहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय ५० र चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बितेको  (मङ्सिर) महिना तोलामा २८ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।

मंसिर ३ गते तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्सिर महिनाको अन्तिम दिन  हिजो (मंगलवार) तोलाको ९२ हजार ३ सय रुपैयाँमा झरेसँगै गत महिना तोलामा २८ सय रुपैयाँले सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ को कारण सुनको भाउ प्रतितोला एक लाख नाघेको थियो । अहिले यस विरुद्धको खोप बनेको खबर सार्वजनिक भएपछि सुनचाँदीको मूल्य घट्न थालेको हो ।

Previous Post

शिक्षक मारिएको गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला

Next Post

नेदरल्याण्ड्समा लकडाउन शुरु

Related Posts

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?
Banner News

पेट्रोलको मूल्य ह्वात्तै घट्यो

२०७७ पुष १, बुधबार १३:४१
रियल स्टेटसंग समन्वय नगर्दा जनता ठगिदै छन् : साह
Banner News

रियल स्टेटसंग समन्वय नगर्दा जनता ठगिदै छन् : साह

२०७७ पुष १, बुधबार १३:४१
आज बुधबार सोच्नै नसकिने गरि बढ्यो सुनको मुल्य ! कतिमा हुदैछ त कारोबार
Banner News

सुनको मुल्य घट्यो, चाँदीको स्थिर

२०७७ पुष १, बुधबार १३:४१
सोनको मूल्य तोलामा ३ सयले बढ्यो
Banner News

सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

२०७७ पुष १, बुधबार १३:४१
जिम्नी र फ्रोन्क्स बजारमा
अर्थ/वाणिज्य

जिम्नी र फ्रोन्क्स बजारमा

२०७७ पुष १, बुधबार १३:४१
आर्थिक मन्दीका कारण साना उद्योग बन्द हुँदै
Banner News

आर्थिक मन्दीका कारण साना उद्योग बन्द हुँदै

२०७७ पुष १, बुधबार १३:४१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति